नियम ५५
मर्मत गर्ने वा बनाउने
कारागारमा कुनै कैदी वा थुनुवाले कुनै किसिमले पर्खाल फोरे वा भत्काएमा जेलरले प्रचलित कानून बमोजिम तुरुन्त बनाउन लगाउनु पर्छ ।